काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीका पूर्व लडाकूहरुका समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार पूर्व लडाकुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले जनयुद्धको अवधिमा गरेको योगदान