१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भदौ २३ र २४ गते नेपाल उद्योग परिसंघले पूर्वाधार सम्मेलन गर्दै

पत्रकार सम्मेलनमा बोल्दै उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले विगतमा आयोजना भएका सम्मेलन नीति निर्मातालाई पूर्वाधार विकासको महत्व बुझाउन सफल भएको बताउनुभयो ।