१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


सिन्धुलीमा बढ्यो पेट्रोल पम्प व्यवसाय

सिन्धुली । सिन्धुली जिल्लालाई समेट्दै वीपी राजमार्ग, मदन भण्डारी राजमार्ग र पुष्पललाल मध्यपहाडी लोकमार्गको निर्माण भएपछि सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडी लगायत राजमार्ग आसपासका क्षेत्रहरुमा पेट्रोल पम्प व्यवसाय स्थापना गरी संचालन गर्ने