६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


अमलेखगञ्जमा दुई वटा पेट्रोल भण्डारण गृह बनाइने

काठमाडौं । नेपाल आयल निगमले पाइप लाइनमार्फत पेट्रोलसमेत नेपाल आयात गर्न बाराको अमलेखगञ्जस्थित निगमको प्रादेशिक कार्यालयमा पेट्रोल भण्डारण गर्न दुई वटा पेट्रोल भण्डारण गृह (टङ्की) निर्माणको काम अघि बढाएको छ