१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


झुलेनीमा पर्यटकको घुइँचो (भिडियो)

प्यूठान, मंसिर १० । पैदलमार्गलगायतका पूर्वाधार निर्माण भएसँगै प्यूठानको झुलेनी छोटो समयमै पर्यटकहरुको रोजाइको केन्द्र बन्दै गएको छ । कोरोनाका कारण पर्यटकी क्षेत्र जुर्मुराउन नसकिरहेको अवस्थामा पनि यहाँ भने आन्तरिक