काठमाडौं । मकवानपुरको बागमती गाउँपालिका–८ साततले राजबास पुलमा बुधबार बिहान मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती–८ खजुरीदमारका ५० वर्षीय दिलबहादुर स्याङ्तान रहेको जिल्ला प्रहरी
काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खरखरे डाँडामा बिहीबार मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । प्रदेश ३–०२–००१ ब ८५७ नम्बरको मोटरसाइकलको ठक्करबाट रुकुम पश्चिमकै त्रिवेणी गाउँपालिका–१० त्रिशुल्ले
काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका–८ ठुरे जंगलमा बुधबार सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । । नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा पैदलयात्री अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु
काठमाडौं । झापाको दमक नगरपालिका–४ चियाबगानमा शनिबार बेलुकी कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बा ९ च ९६७३ नम्बरको कारले पैदल हिंडिरहेका अन्दाजी ४० वर्षीय पुरुषलाई ठक्कर दिँदा
उपचारको लागि अस्पताल पुर्याउनासाथ उनलाई डाक्टरले मृत घोषणा गरेका थिए ।
काठमाडौं । सुनसरीको रामधुनी नगरपालिका–२ मा मंगलबार राति मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् । प्रदेश १–०२–०४२–प ३७१३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा
काठमाडौं । काठमाडौं महानगरपालिका–३ चप्पल कारखाना नजिकै आइतबार राति ट्रिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । महाराजगञ्ज चोकबाट धुम्बाराही तर्फ जाँदै गरेको बा २ क ८८७१ नम्बरको ट्रिपरले अन्दाजी
काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिका–७ जौबारीमा सोमबार बेलुका ट्याङकरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । ना २ क ८१८ नम्बरको पानी ट्याङकरले पैदल हिडिरहेका स्थानीय ५५ वर्षीय महोमद हनिकलाई
काठमाडौं । मोरङको पथरी शनिश्चरे नगरपालिका–३ आइतबारेमा शुक्रबार बेलुकी ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । को २ त २८३२ नम्बरको ट्याक्टरले ठक्कर दिँदा पैदल हिडिरहेका रतुवामाई नगरपालिका २
काठमाडौं । ललितपुरको ललितपुर महानगरपालिका–७ ग्वार्कोमा शुक्रबार बेलुकी ट्याङकरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बा २ ख ६५१० नम्बरको ट्याङकरले ठक्कर दिँदा मङ्गलबजार बस्ने ४२ वर्षीय राज महर्जनको