२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पोखरा भ्रमण वर्षको उद्घाटनको क्रममा बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र पोखरा महानगर प्रमुख आचार्य घाइते, काठमाडौं उपचार हुँदै

काठमाडौं । पोखरा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा आगाको ज्वालाले बेलुन पड्किँदा घाइते हुनुभएको अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्यलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

आहा रारा पोखरा गोल्डकप फुटबल

काठमाडौं । आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेलमा आज थ्री स्टार क्लब र मछिन्द्र फुटबल क्लब भिड्दैछन् । खेल पोखरा रगंशालामा दउँसो साढे २ बजे शुरु हुनेछ

पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव गरिंदै

काठमाडौं । नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाइमा पु¥याउन इन्टरनेशनल बेलुन महोत्सव गरिने भएको छ । यही डिसेम्बर २४ देखि आयोजना गरिने बलुन महोत्सवको प्रायोजन चिनियाँ विद्युतीय सवारी बीवाइडीले गर्ने भएको

पोखराको शहीद चोक र गैह्रापाटनमा निषेधित क्षेत्र घोषणा

काठमाडौं । पोखराको शहरी चोक र गैह्रापाटन क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेपछि जिल्ला

पोखरामा स्कुल बस दुर्घटना हुँदा आमाछोराको मृत्यु

काठमाडौं । पोखरामा स्कुल बस दुर्घटना हुँदा आमाछोराको मृत्यु भएको छ । एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विकको

पोखरा– पहिरोमा पुरिएर ११ जनाको मृत्यु (अपडेट)

काठमाडौ । पोखरामा पहिरोले घर पुरिँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । बिहीबार राति पोखरा महानगरपालिका– १९ तल्नाकोट टाढीमा कुलबहादुर परियारको घरमा पहिरोले पुरिँदा एकै परिवारका सात जनाको मृत्यु

पोखरामा पहिरोले घर पुरिँदा एकै परिवारका ७ जनाको मृत्यु

काठमाडौं । पोखरामा पहिरोले घर पुरिँदा सात जनाको मृत्यु भएको छ । बिहीबार राति पोखरा महानगरपालिका– १९ तल्नाकोट टाढीमा कुलबहादुर परियारको घरमा पहिरोले पुरिँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी

पोखरामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

काठमाडौं । कास्कीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२७ सहेलपाटामा बुधबार बिहान घरमाथिबाट आएको पहिरोले घर पुरिँदा २२ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी

छैटौं केन्पोकाई राष्ट्रिय प्रतियोगिता सम्पन्न

काठमाडौं । पोखरामा छैटौं केन्पोकाई राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ६ प्रदेशका २ सयभन्दा बढी खेलाडीहरुको सहभागिता रहेको थियो । महिला र पुरुष विधामा विभिन्न उमेर समूहबीच प्रतिष्पर्धा

पोखरामा आजदेखि डिस्को, दोहोरी, लाइभ म्युजिक रातभर खुल्ने

काठमाडौं । पोखरामा आज साँझदेखि डिस्को, दोहोरी, लाइभ म्युजिक जस्ता व्यवसायहरु रातभर खुल्ने भएका छन् । आइतवार पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यस्तो