८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर तहको अध्यापन सुरु

पोखरा, साउन १ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबारदेखि स्नातकोत्तर तहको अध्यापन सुरु भएको छ । चिकित्सा शिक्षा आयोगबाट हाललाई १७ सिट स्वीकृतबमोजिम खुला १२ जना र सरकारीतर्फबाट पाँचजना गरी