१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पोखरा विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि बन्यो अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । जग्गा अधिग्रहण गरिएको ४७ वर्षपछि पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । अंग्रेजी नयाँ वर्ष सुरु भएसँगै विमानस्थल व्यावसायिक रुपमै सञ्चालनमा आएको हो । २००७ सालको क्रान्तिलगत्तै