चितवन । विश्व संम्पदा सुचिकृत कसरा स्थित चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैंडा मृत फेला परेको छ । निकुञ्जको पश्चिम क्षेत्रको खोरियामुहान पोष्ट नजिकै भेल्लर घाँरी क्षेत्रमा करिव २५ वर्षको गैंडा