काठमाडौं । पोर्चुगलका लागि प्रस्तावित राजदुत प्रकाशमणि पौडेलले नेपालमा पोर्चुगलको भिसा सेन्टर स्थापनाका लागि पहल गर्ने बताउनुभएको छ । हाल भारतबाट पोर्चुगलका लागि भिसा लिनुपर्ने विद्यमान अवस्थाको अन्त्य गर्दै नेपालमा
एजेन्सी । उच्च तापक्रमका कारण पोर्चुगलका जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । आगलागीबाट विगत ३ दिनमा हजारौं हेक्टर जंगल नष्ट भएको छ । दक्षिणी शहर ओडेमिरा नजिकको जंगलमा
एजेन्सी । पोर्चुगलको क्याथोलिक चर्चमा हजारौं बालबालिकाको यौन शोषण भएको खुलासा भएको छ । क्याथोलिक चर्चका पादरी र पास्टरहरुले हजारौं बालबालिकाको यौन शोषण गरेको प्रतिवेदन अनुसन्धान आयोगले दिएको हाे ।
काठमाडौं । ब्राजिल र पोर्चुगल कतारमा जारी फिफा विश्वकप फुटबलको नक आउट चरणमा प्रवेश गरेका छन् । सोमबार राति भएका आ–आफ्ना खेलहरु जित्दै ब्राजिल र पोर्चगलले प्रतियोगिताको नकआउट चरणमा आफ्नो
काठमाडौं । पोर्चुगलको उत्तरी क्षेत्रमा भीषण डढेलो लागेको छ । डढेलो नियन्त्रणका लागि ३ हजार अग्निनियन्त्रक र ६० वटा बिमान परिचालन गर्दा पनि डढेलो नियन्त्रणमा आएको छैन् । जंगल वरिपरिका
पोर्चुगलमा रहेका नेपालीहरूको समूह ‘नेपाली दूतावास अभियान समूह’ ले पोर्चुगल लिस्वानको अलमेदा पार्कमा पानी बाँड्दै विरोधको फरक शैली अपनाएको हो ।
सहासिक यात्रालाई आफ्नो जीवनयात्रा बनाएका बेन्टोको विगतले उनलाई यसमा लाग्न प्रोत्साहित गरेको उनी बताउँछन् । पोर्चुगलमा सन् २०१७ मा बाइकरेसिङ्गमा ठूलो दुर्घटनामा परेका उनलाई चिकित्सकले नयाँ जीवन दिए ।
एजेन्सी । विश्वकप फुटबल अन्तर्गत युरोपेली समूहको छनौट खेलमा नेदरल्याण्ड्स र डेनमार्कले फराकिलो जित निकालेका छन् । गएराती भएको समूह ‘जि’ को खेलमा नेदरल्याण्ड्सले टर्कीलाई ६–१ ले पराजित ग¥यो ।
ललितपुर अदालतमा परेका १० वटै मुद्दामा उनलाई १ वर्ष कैद र ७० हजार जरिवाना सजाय तोकिएको थियो । २०७७ साल पुस २० गते फैसला भएपछि उनी युएई पुगेका थिए ।
एजेन्सी । साविक विजेता पोर्चुगललाई हराउँदै बेल्जीयम युरोकप फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ । गएराति भएको राउण्ड अफ सिक्सटिनको खेलमा बेल्जीयम १–० ले विजयी भयो । उपाधि दावेदार पोर्चुगलविरुद्धको खेलमा