१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


पोलियोको संक्रमण देखा परेसँगै न्यूयोर्क सहरमा आपतकालको घोषणा

काठमाडौं । अमेरिकाको न्यूयोर्कमा पोलियोका कारण आपतिकालको घोषणा गरिएको छ । पोलियोको संक्रमण तीव्र रुपमा फैलन थालेपछि आपतकालको घोषणा गरेको बीबीसीले जनाएको छ । स्वास्थ्य अधिकारीहरुले न्यूयोर्क शहर र अन्य