दलित समुदायले उक्त वडामा एकतासहित स्वतन्त्र उम्मेदवारका रूपमा कामीलाई अघि सारेका थिए । धनबहादुरले २८८ मत प्राप्त गर्दै वडाध्यक्ष जितेका हुन् ।
उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार धारणिधर चौधरीले १ हजार १ सय ६५ मत प्राप्त गर्नुभएको छ ।
पार्टीभित्र तेस्रो धारको नेतृत्व गरिरहेको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग गठबन्धन गरेर सभापति देउवाले प्यानलसहित उम्मेदवारी दर्ता गराउनुभएको हो ।
कांग्रेसको १४औं महाधिवेशनमा २७ गते मतदान हुँदैछ ।
कोइरालाको प्यानलबाट महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजालले उम्मेदवारी दिने पक्का भएको एक कोइरालानिकट एक नेताले जानकारी दिए ।
सभापतिमा उम्मेदवारी दिनुभएका गुरुङले ३ सय ७७ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी मातृकाप्रसाद यादवले २ सय ४२ मत ल्याउनुभएको थियो ।
आयोगले ९२ वटा मेसिनहरू निर्वाचनका लागि प्रयोग गर्ने जनाएको छ । तीन वटा मेसिन नमुना मतदानका लागि आयोगको कार्यालय अगाडि खुला रूपमा राखिने छ ।
निधि देउवाले सघाउनेमा ढुक्क भएर बस्दा देउवा स्वयंले फेरि सभापति बन्ने चाहना राखेपछि त्यसले दुवैबीचको दूरीलाई फराकिलो बनाएकाे कांग्रेस नेताहरूको भनाइ छ । देउवाले निधिलाई सधैँ प्रयोगमात्रै गर्न खोजेको निधि
संयुक्त प्यानल बाट प्रेस सेन्टर नेपालका अशोक खनालले ७२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका गणेश खनालले ४३ मत प्राप्त गर्नुभएको हो ।