काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्ति प्रकरणमा सर्वोच्च अदालतमा दायर रिटमाथिको पेसी शुक्रबारका लागि सारिएको छ । आज (सोमबार) का लागि पेसी तोकिएको थियो । सरकार पक्षका कानुन व्यावसायी र
एआईजी विश्वराज पोखरेलले सरकारले वरीयता मिचेर आफूभन्दा जुनियर धिरजप्रताप सिंहलाई आइजीपी नियुक्ति गरेको भन्दै त्यसविरुद्ध मुद्दा दायर गर्नुभएको थियो ।
सरकारले गृह मन्त्रालयका तत्कालिन सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वमा विशेष समिति बनाएर अनुसन्धान गरेको थियो ।
अपहरण तथा शरीर बन्धकमा पनि गोरे मात्र दोषी ठहर भएका छन् भने यसमा मुछिएका सबै प्रहरीले सफाइ पाएका अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले बताउनुभयो ।
समितिको म्याद मंगलबार सकिन लागेको भए पनि प्रतिवेदन बुझाउने टुंगो नलागेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।