२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बीमा प्राधिकरणले काम गर्ने प्रक्रियामा आमुल परिवर्तन गर्न आवश्यक : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बीमा प्राधिकरणले काम गर्ने प्रक्रियामा धेरै परिर्वतन गर्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार ललतिपुरमा बीमा सर्भेयर संघ नेपालले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै

समय सापेक्ष श्रमिकको सीप विकास गराउन आवश्यक : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत सरकारले समय सापेक्ष श्रमिकहरुको सीप विकास गराउन आवश्यक रहेको बताउनुभएको छ । बिहीबार ललितपुरमा भएको श्रमिक र उद्योग व्यवसायको सम्बन्ध विषय सेमिनारमा बोल्दै अर्थमन्त्री

राजस्व संकलन र पुँजीगत खर्चमा सुधार हुँदै गएको छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थतन्त्री डा. प्रकाशशरण महतले सरकारको राजस्वको संकलन र पुँजीगत खर्चमा सुधार हुँदै गएको दाबी गर्नुभएको छ । अर्थ मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो

बैंकको ऋण बढी लिनेले तिर्दिन भन्न मिल्दैन : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकको ऋण बढी लिनेले तिर्दिन भन्न नमिल्ने बताउनुभएको छ । बुधबार भक्तपुरमा शंखधर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो ।

अर्थतन्त्रका सूचक सकारात्मक छन्, नेपालमा लगानी बढ्दै छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने बताउनुभएको छ । सोमबार कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्थमन्त्री महतले यस्तो

बीमा क्षेत्रमा समस्या छन् : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बीमा क्षेत्रमा नियमक निकाय बलियो नहुँदा बीमा क्षेत्रमा समस्या रहेको बताउनुभएको छ । मंगलबार पुनर्बीमा कम्पनी लिमिटेडको १० औं वार्षिकोत्सवको अवसर नेपाल पुनर्बीमा स्मारिका

मुलुकको समृद्धिको आधार पर्यटन, जलविद्युत र कृषि : अर्थमन्त्री महत

बारा । अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको समृद्धिको आधार पर्यटन, जलविद्युत र कृषि भएको बताउनुभएको छ । बाराको जितपुरमा आइतबार संजिवनी बाटिका वृद्धाआश्रमको उद्घाटन गर्दै उहाँले आर्थिक विकासका लागि सरकारको लगानी

मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी

जनकपुर । अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको बताउनु भएको छ । शनिबार जनकपुरधाम उद्योग बाणिज्य संघको ५६औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले देशको आर्थिक अवस्था सुधारोन्मुख अवस्थामा

१२ कक्षा पास गर्ने बित्तिकै विदेश जाने पद्धती रोक्नुपर्छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले १२ कक्षा पास गर्ने बित्तिकै विदेश जाने पद्धती रोक्नुपर्ने आवश्यकता देखिएको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो

देशको अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको अर्थमन्त्री महतको तर्क

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै