काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा आज बुधबार प्रकाशन गर्ने भएको छ । मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक बिषय वस्तुहरुमा टुंगो लगाई