१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


निर्देशक प्रताप सुब्बाको निधन

काठमाडौं । चलचित्र निर्देशक प्रताप सुब्बाको निधन भएको छ । सुब्बाको बिहीबार ७८ वर्षको उमेरमा निधन भएको हो । सुब्बको भारतको सिलीगुडीस्थित एक अस्पतालमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएका