१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गणतन्त्रमाथि प्रतिक्रान्तिकारी सोचसहित हमला भयो– अध्यक्ष दाहाल

काठमाडौं । दाहाल–नेपाल समूहको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रतिक्रान्तिकारी सोचसहित हमला भएको बताउनुभएको छ । शनिबार काठमाडौंमा गंगा कार्की विश्वको ‘दुसाध्य जनयुद्ध’ पुस्तक सार्वजनिक गर्दै अध्यक्ष