सर्लाहीको लालबन्दीमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले निर्वाचन अग्रगमन र प्रतिगमनबीचको कुरुक्षेत्रको लडाईं भएको जिकिर गर्नुभयो । अध्यक्ष दाहालले नेपाली जनताले अग्रगमनलाई साथ दिने बताउनुभयो ।
सोमबार मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जनतामा जाने प्रस्तावलाई नेपाली कांग्रेसले ‘कू’ भनेको हो भने कांग्रेसले ‘कू’ भनेको बिर्सिसकेको टिप्पणी गर्नुभएको छ ।
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले संसद्को चीरहरण भएको बताउनु भएको छ । फेसबुकमा स्टाटस राख्दै थापाले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताउनु
काठमाडौं, फागुन १० । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले प्रतिगमनलाई सांकेतिक रुपमा जुत्ता हान्ने कार्यक्रम गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा
मुलुकका विभिन्न ठाउँमा भएका बलात्कार तथा महिला हिंसाको विरोधमा शुक्रबार काठमाडौंमा महिला मार्च भएको छ ।
जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले देश प्रतिगमनतर्फ धकेलिनुमा मधेशी जनताको पनि दोष रहेको बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार नेपाली कांग्रेसका भातृ संगठनहरूले जनकपुरमा गरेको विरोध सभालाई सम्बोधन