६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धमा नेकपाको दाहाल–नेपाल समूहले बुधबार पनि संघर्षलाई निरन्तरता दिने भएको छ । समूहले बिहान ११ बजे अखिल नेपाल महिला संघको वृहत भेला गर्दैछ । केन्द्रीय कार्यालय

झापामा नेकपा भित्रको राजनीति थप तरंगित

सुरेन्द्र भण्डारी (इमेज)झापा, पुस १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चुलिएको अन्तर संर्घषले ओलीकै गृह जिल्ला झापाको राजनीति थप तरङ्गित बनेको

दाहाल–नेपाल समूहमै फर्किए छक्कबहादुर

काठमाडौं । हुम्लाका विघटित प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामा नेकपाको प्रचण्ड–माधव नेपाल समूहमा फर्कनुभएको छ । यसअघि नेकपा दुई समूहमा विभाजित हुँदा केपी शर्मा ओली समूहमा रहनुभएका लामाले शनिबार विज्ञप्ति निकालेर

थेग्नै नसक्ने गरी भएको विदेशी चलखेलले पार्टी विभाजन भयो – नेता गजुरेल

काठमाडौं । नेकपाका नेता हरिबोल गजुरेलले अन्तरराष्ट्रिय चलखेल र स्वयम् नेताकै महत्वाकांक्षाले पार्टी एकता जोगाउन बाधा पुगेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजिक पत्रकार भेटघाटमा उहाँले पार्टीको आन्तरिक जीवनमा देखिएका

कपिलवस्तु र सप्तरीमा जसपाको मसाल जुलुस

कपिलवस्तु/सप्तरी । प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टी नेपाल कपिलवस्तु र सप्तरीमा मसाल जुलुस निकालेको छ । साँझ कपिलवस्तुको जितपुरलगायत जिल्लाको १० वटै पालिकाहरूमा मसाल जुलस निकालिएको जसपाले जनाएको छ

दाहाल नेपाल समूहकाे सचिवालय बैठक पेरिसडाँडामा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको सचिवालय बैठक नेकपाको सांगठनिक कार्यालय कोटेश्वर पेरिसडाँडामा बसिररहेको छ । मध्यान्हदेखि शुरु बैठकमा आगामी रणनीति, संगठन, जिम्मेवारी बाँडफाँड

३२ संगठनद्वारा प्रतिनिधि सभा विघटनको विरोध

काठमाडौं । विभिन्न सामाजिक तथा नागरिक संघ–संस्था र नागरिक समाजका अगुवाहरुले प्रतिनिधि सभा विघटनको विरोध गरेका छन् । शनिबार संयुक्त विज्ञप्ति जारी गरेर विभिन्न ३२ वटा संघसंस्थाले सत्तारुढ दलको आन्तरिक

प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसमा एकै मत- देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले संविधानमा भएको व्यवस्था प्रतिकुल र जनभावना विपरितको प्रतिनिभि सभा विघटनविरुद्ध कांग्रेस सम्पूर्ण रूपले एकमत साथ उभिएको स्पष्ट पार्नुभएको छ । आफूमाथि प्रधानमन्त्री केपी

ओली र दाहालका जिल्लावासी निराश (भिडियो)

सुरेन्द्र भण्डारी/डोलराज रानाभाटझापा/चितवन । प्रतिनिधिसभा विघटन पछि विकसित राजनीतिक घटनाक्रमलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालको गृह जिल्लाका मतदाता निराश भएका छन् । आफ्नो मतको अपमान

सर्वोच्चको कारण देखाऊ आदेश, २२ गतेदेखि निरन्तर सुनुवाइ

मीरा बस्नेतकाठमाडौं । सर्वोच्च अदालतले संसद विघटन सम्बन्धी मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको ५ सदस्यीय संवैधानिक इजलासमा शुक्रबार भएको बहसपछि सर्वोच्चले विपक्षीको