१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


संवैधानिक इजलासमा अधिवक्ताको बहस गर्ने समय घट्यो

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धमा मुद्दामा बहस गर्नेहरूलाई संवैधानिक इजलासले कम समय दिन थालेको छ । बहसका लागि कानुन व्यवसायीहरूको संख्या धेरै भएकाले अन्तिम फैसला आउन ढिला हुने भन्दै इजलासले

विघटनको ३३ दिनमा राजपत्रमा छापियो सूचना, मिति भने पुरानै, सर्वत्र आलोचना

काठमाडौं । पुस ५ गते भएको प्रनिनिधिसभा विघटनको सूचना राजपत्रमा भने माघ ९ गते बिहीबार छापिएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको बहस भइरहेको संवैधानिक इजलासमा अधिवक्ताहरुले प्रतिनिधिसभा विघटको सूचना राजपत्रमा प्रकाशित

संसद विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाई हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई हुँदैछ । यो मुद्दामा गत आईतवारदेखि निरन्तर सुनुवाई भईरहेको छ । हिजो बहसकर्ताहरुले प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा प्रकाशन

दाहाल–नेपाल समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै, एक लाख कार्यकर्ता उतार्ने दावी

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाको दाहाल–नेपाल समूहले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ । एक लाख कार्यकर्ता उतार्ने लक्ष्यसहित यो समुहले विशाल शक्ति प्रदर्शन भनेको आजको कार्यक्रममा उपत्यका र आसपासका

न्यायाधीशको प्रश्नमा सरकारी पक्ष नाजवाफ, इजलासकै तर्क गलत !

मिरा बस्नेत (इमेज)काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको सूचना राजपत्रमा प्रकाशन नगरी राष्ट्रपति कार्यालयको वेबसाइटमा मात्र राखेकोले विघटन अनाधिकृत भएको बहसकर्ताहरूको तर्क छ । उनीहरूले पटक–पटक

अधिवक्ता अर्यालको प्रश्न– प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा खै ?

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बिहीबार पाँचौ दिन पनि बहस जारी छ । बिहीबारको बहसमा अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधि सभा विघटनको सूचना अझै पनि राजपत्रमा

विघटनविरुद्ध सर्वोच्च अदालतमा बहस जारी

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा जारी सुनुवाइमा आज पनि बहस भइरहेको छ । गत आईतवारदेखि संवैधानिक इजलासमा रिट निवेदकहरुले आफ्नो तर्क राखिरहनुभएको छ । रिट निवेदकहरुको तर्फबाट हिजो ९

प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेसले आज देशभरका वडामा प्रदर्शन गर्दै

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली काँग्रेसले आज देशभरीका वडाहरुमा प्रदर्शन गर्दैछ । असंवैधानिक रुपमा भएको संसद विघटनका विरुद्ध देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा आज विरोध प्रदर्शन आयोजना

न्यायाधीशका प्रश्नले जनतामा शंका उब्जियो– नेता झा

काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य केशव झाले न्यायाधीशहरुका प्रश्नले जनतामा शंका उब्जिएको बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध ललितपुरमा भएको विरोधसभामा बोल्दै नेता झाले प्रतिनिधिसभा विघटनविरुद्ध रिटमा

प्रतिनिधिसभा विघटनविरुद्ध जसपाको देशभर विरोध प्रदर्शन

(कपिलवस्तु, डडेल्धुरा र धनकुटा), माघ ७ । प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टी नेपाल (जसपा)ले बुधबार देशभर प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको विघटनको