१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


निर्वाचन तयारीका विषयमा राजनीतिक दलहरुसँग आयोगद्वारा छलफल

काठमाडौं, माघ ४ । प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ गते मध्यावधी निर्वाचनमा जाने सरकारको घोषणा पछि निर्वाचन आयोगले पहिलो पटक राजनीतिक दलहरुसँग छलफल गरेको छ । आयोगको कार्यालय

नयाँ युगको यात्राका लागि प्रतिनिधिसभा विघटन– मुख्यमन्त्री पोखरेल

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले नयाँ युगको यात्राका लागि प्रतिनिधिसभा विघटन भएको बताउनुभएको छ । आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उहाँले पुष्पकमल दाहाल प्रचण्डले भनेको जस्तो

दाहाल–नेपाल समूहको नेकपाले विद्यार्थी र युवा भेला गर्दै, दाहालले सम्बोधन गर्ने

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले माघ ९ गते जनप्रदर्शनको तयारी स्वरुप आइतबार (आज) विभिन्न कार्यक्रम गर्ने भएको छ । दाहाल–नेपाल समूहले आन्दोलनका कार्यक्रम थप परिमार्जन गर्दै माघ ९ गते काठमाडौंमा

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजबाट निरन्तर सुनुवाइ हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि आइतबार(आज)बाट संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर

संविधान भत्काएर निर्वाचनमा जान सकिँदैन, राष्ट्रपति मर्यादामा बस्नुस् – डा. रिजाल

नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजालले संविधान भत्काएर निर्वाचनमा जान नसकिने बताउनुभएको छ । नेपाली कांग्रेस नेपालगञ्ज उपमहानगरपालिका कमिटिले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य रिजालले

७ सय ५३ पालिकामा कांग्रेसको विरोध प्रदर्शन, संविधान बचाएर मात्र निर्वाचनमा जाने अडान

अक्कल कुँवरकाठमाडौ । प्रतिनिधि सभा विघटनपछि सडक आन्दोलनमा जाने कि मध्यावधि निर्वाचनमा भन्ने विषयमा अलमलमा परेको कांग्रेस चौतर्फी दबाबपछि सडक आन्दोलनलाई नै रोज्यो । पहिलो चरणको सडक आन्दोलन सम्पन्न गरेको

केपी ओली सन्की शासक– अध्यक्ष नेपाल

नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सन्की शासक भएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभा विघटन देशद्रोही कदम– वरिष्ठ नेता पौडेल

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधामन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन देशद्रोही कदम भएको बताउनुभएको छ । कांग्रेसले गरेको देशव्यापी विरोधसभाका क्रममा शनिबार चितवनको भरतपुरमा आयोजित कार्यक्रममा

प्रतिनिधिसभा पुनःस्थापना हुँदा राजसंस्था फर्कन्छ– गृहमन्त्री थापा

धनकुटा । नेकपा ओली पक्षका नेता तथा गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा पुनःस्थापना हुनु भनेको प्रतिगमन हुँदै राजसंस्था स्थापना तर्फ लाग्नु भएको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले धनकुटाले

कांग्रेस अब टुलुटुलु हेरेर बस्दैन– नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीको कदमलाई कांग्रेसले अब टुलुटुलु हेरेर नबस्ने बताउनुभएको छ । संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेको भन्दै