१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


राप्रपामा अन्योल : तयारीमा चुनाव कि महाधिवेशन ? (भिडियो)

रोमन आचार्यकाठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) को आगामी वैशाख २८ मा हुने भनिएको एकता महाधिवेशन नहुने सम्भावना बढेको छ । वैशाखका लागि घोषणा भएको मध्यावधि निर्वाचनका कारण राप्रपाको प्राथामिकता परिवर्तन

‘हामी यहाँ छौं’को पोस्टरसहित दाहाल–नेपाल निर्वाचन आयोगमा

काठमाडौं । दाहाल–नेपाल समूहको नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल निर्वाचनका गतिविधि रोक्न आग्रह गरेका छन् । अदालतमा मुद्दा विचाराधीन रहेकाले निर्वाचन आयोगले अहिलेका गतिविधि रोक्नुपर्ने माग गर्दै

चाहेर पनि मलाई हटाउन सकेनन्, यही हो स्थिरता : प्रधानमन्त्री ओली

अक्कल कुँवर (इमेज)काठमाडौं, पुस २६ । प्रतिनिधिसभा विघटन गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो सदन राष्ट्रियसभामा विघटनको औचित्य पुष्टि गर्ने प्रयास गर्नुभएको छ । राष्ट्रिय सभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै

अनेरास्ववियूद्वारा बयलगाढा प्रदर्शन

काठमाडौं, पुस २६ । प्रतिनिधिसभा विघटन विरुद्ध अनेरास्ववियूका विद्यार्थी नेताहरूले बयलगाढा प्रदर्शन गरेका छन् । आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दाहाल-नेपाल पक्षले बयलगाढा सहित प्रदर्शन गरेको हो । काठमाडौं

चुनावमा जान उपयुक्त : अध्यक्ष थापा

पोखरा, पुस २६ । राप्रपा अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनमा आफु केही टिप्पणी नगर्ने बताउनुभएको छ । प्रतिनिधिसभा विघटनमा आफ्नो कुनै प्रतिक्रिया नरहेको र यसको व्याख्या सर्वोच्चले गर्ने उहाँको भनाई

संसद विघटनविरुद्ध कांग्रेसद्वारा देशभर प्रदर्शन, पुनःस्थापना कि निर्वाचनमा नेताहरु नै विभाजित

काठमाडौं । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले शनिबार देशभर प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेको उसले देशभरका ३ सय ३० वटा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो ।

ओली हिटलरझैँ तानाशाह भएको खनालको टिप्पणी, धनगढीको भेलालाई पञ्चभेलाको संज्ञा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले केपी ओली हिटलर जस्तै तानाशाह भएको टिप्पणी गर्नुभएको छ । शनिबार काठमाडौंमा नेकपा दाहाल–नेपाल समूह सम्पर्क समन्वय कमिटीद्धारा

राजाले जस्तै ओलीले संविधान मिचे– नेता केसी

हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिहं केसीले २०१७ सालमा राजाले जस्तै संविधान मिचेर प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउनु भएको छ । नेपाली कांग्रेस मकवानपुुरको प्रदेश सभा (ख)

संविधान भत्काएर घोषणा गरिएको निर्वाचनमा कांग्रेस जाँदैन- नेता रिजाल

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले संविधान भत्काएर घोषणा गरिएको निर्वाचनमा कांग्रेस नजाने बताउनुभएको छ । प्रधानमन्त्री केपी ओलीले संविधान च्यातेर प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको घोषणा गरेको

भारतसँग मिलेर प्रतिनिधिसभा विघटन गर्ने ओलीको राष्ट्रवाद नांगियो– पूर्वमन्त्री बस्नेत

खाडिचौर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद नाङ्गिएको बताउनुभएको छ । भारतको इशारामा प्रतिनिधिसभा विघटन गरेर शक्तिशाली बन्न खोजेका ओलीको राष्ट्रवाद