१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


ओलीले तानाशाही प्रवृत्ति देखाएको अधिकारकर्मीहको आरोप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै नागरिक खबरदारी गरिएको छ । प्रजातान्त्रिक विचार समाजले शुक्रबार माइतीघर मण्डलामा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध खबरदारी गरेको

प्रतिनिधिसभा विघटन मुद्दा : सरकारी पक्षको बहस सकियो, आइतबार रिट निवेदकले जवाफ दिने

मिरा बस्नेतकाठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहसमा सभामुख अग्नीप्रसाद सापकोटाको तर्फबाट पनि बहस सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको बहस सकिएपछि सभामुखको तर्फबाट तीन

प्रधानमन्त्रीका अधिवक्ताको तर्क– ‘केपी ओली राजा र श्री ३ बराबरको अधिकार भएको व्यक्ति हो’

मिरा बस्नेतकाठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धको बहसमा प्रधानमन्त्रीका अधिवक्ता रामचन्द्र गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजा र श्री ३ बराबरकै अधिकार भएको जिकिर गर्नुभएको छ । २००४ को कानुनले श्री

संसद विघटनको मुद्दामा सरकारी पक्षको बहस आज सकिने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा प्रधानमन्त्री केपी ओली पक्षका कानुन व्यवसायीले आज बहस सक्दैछन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्च अदालतको संवैधानिक इजलासमा भोलिसम्ममा बहस सक्न समय दिएपनि भोलि सोनाम ल्होसारको

अभिव्यक्ति र प्रेस स्वतन्त्रता कुण्ठित गर्दै ओली सरकार, निर्देशिकाको मस्यौदा तयार

दिपेन्द्र अधिकारीकाठमाडौं । अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले अंकुश लगाउन खोजेको भन्दै विवादित तथा संसदमा लामो समयदेखि विचाराधीन सूचना प्रविधिसम्बन्धी विधेयकमा भएकै व्यवस्था समेटेर सरकारले सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका जारी गर्ने भएको

काठमाडौं हेर्ने रहरले आएकाहरूको गुनासो– ‘खै काठमाडौं त कस्तो–कस्तो ?’

प्रज्ञा तिमल्सिनाकाठमाडौं । दाङको लमही घर भएकी २६ वर्षीया पुनिकला चौधरी, बुधबार बिहान ७ बजे काठमाडौं ओर्लिनुभयो । पहिलो पटक काठमाडौ आएकी उनको एउटै चाहाना थियो काठमाडौं कस्तो छ भनेर

मुखको कालो टेप खोल्दै झाँक्रीले भनिन्, ‘निरङ्कुसताको साक्षी बस्नेविरुद्ध बोल्न पाइन्छ’

काठमाडौं । दाहाल–नेपाल समूहको नेकपाका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले आफूविरुद्ध महिला अस्मिताको कुरा उठाउँदै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने महिला संघले भागरथी भट्टको न्यायका लागि ज्ञापन पत्र बुझाए की बुझाएनन् भन्दै

अधिवक्ताको प्रश्न– प्रतिनिधिसभा पुनर्स्थापना गरे पनि प्रधानमन्त्रीले संसद् नबोलाए के हुन्छ ?

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध फैसला गरेर संसद पुनर्स्थापना गरे पनि प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठक नबोलाउन सक्ने आशय व्यक्त गरिएको छ । बुधबार सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध परेका रिटमा प्रधानमन्त्री

सरकारी पक्षको एक हप्ते बहसः न्यायाधीश नै चकित पार्ने यी सात तर्क

मिरा बस्नेतकाठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सहित न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनलिकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीका संवैधानिक इजालासमा बहस जारी छ । रिट निवेदकहरूको

दाहाल-नेपाल समूह अन्तर्राष्ट्रिय समर्थन जुटाउने कोशिस गर्दै

काठमाडौं, माघ २७ । नेकपाको दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउने कोशिस भइरहेको जनाएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा दाहाल–नेपाल समूहले अन्तर्राष्ट्रिय समर्थन खोजेको हो ।