यद्यपि, सभामुख अग्निप्रसाद सापकोटाले कार्यसूचीको सन्दर्भमा छलफलका लागि विहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । उक्त बैठकमा सहमति जुटेमा भने एमसीसीको प्रस्ताव कार्यसूचीमा पर्नेछ ।
उनीहरूले ‘गैरसांसद’लाई राखेर संसद् चलाउन नहुने, संसदीय मर्यादा कायम गर्नुपर्ने र आफ्ना माग पूरा गर्नुपर्ने लगायत नारा लगाएका छन् ।
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल हुन सक्ने अनुमान गरिए पनि बैठकको कार्यसूचिमा भने एमसीसी टेबल गर्ने विषय
यस्तै, पूर्व सभासदहरू जगतबहादुर ताजपुरिया, डा. दुमनसिंह थापा र २०५८ मा राष्ट्रिय सभा सदस्य बन्नुभएका लक्ष्मीदास मानन्धरको मृत्यु भएकोमा शोक प्रस्ताव पेश हुने संघीय संसद सचिवालयका महासचि डा. भरतराज गौतमले
काठमाडौं । भोलि फागुन २ गते सोमबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक ४ गते बुधवार बस्नेगरी स्थगित भएको छ ।प्रतिनिधि सभा बैठक भोलि दिउँसो १ बजे बस्नेगरी बोलाइएको थियो ।
काठमाडौं, माघ २७ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले फागुन २ गते बस्ने प्रतिनिधिसभा बैठक स्थगित गर्न आग्रह गरेको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले फागुन १ र २
त्यस्तै, बैठकमा २०६४ सालको संविधानसभाका समानुपातिक निर्वाचित सदस्य जगतबहादुर ताजपुरियाको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव पनि पेश हुनेछ ।
काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएको छ । विशेष कारणवश बैठक स्थगित भएको संघीय संसदको महासचिव डा. भरतराज गौतमले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिनुभयो ।
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेको कारणले बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजेका
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका बीच चार वटा अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत गरिएको छ ।