६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


प्रतिनिधिसभा बैठकका लागि सांसदहरूको कोभिड परीक्षण हुने

निवर्तनमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ८ गते प्रतिनिसभा दोस्रोपटक विघटन गर्नुभएको थियो ।

धारा ७६(५)को व्याख्या : मत दिएकै आधारमा सांसद्लाई दल त्यागसम्बन्धी कारबाही गर्न नपाइने

सर्वोच्चद्वारा जारी परमादेशमा संविधानको धारा ७६(५) बमोजिम कुनै पनि सदस्यउपर आफनो धारणा व्यक्त गरेको र कसैलाई मत दिएकै कारण दल त्यागसम्बन्धी कारबाही गर्न नपाइने उल्लेख छ ।

आयोगद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक, असोज २० गते उम्मेदवारी दर्ता

सरकारले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते क्रमशः पहिलो र दोस्रो चरणमा निर्वाचन घोषणा गरेको छ ।

प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आजदेखि सरकारी पक्षको बहस सुरु

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आजदेखि सरकारी पक्षको बहस सुरु हुने भएको छ । हिजो रिटनिवेदन कर्ताको तर्फबाट बहस सकिएसँगै आजदेखि सरकारी पक्षको बहस सुरु हुन लागेको हो ।

संसद विघटनसम्बन्धी रिटमा देउवा पक्षको सकियो बहस, संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग

बहसमा बहसकर्ताले विघटित प्रतिनिधि सभाको पुनर्स्थापना गरिनुपर्ने र १४६ जनाको समर्थन भएका शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिनुपर्ने जिकीर गरेका छन् । संविधानको धारा ७६ (५) अनुसार सांसदहरुले प्रधानमन्त्रीको उम्मेदवारलाई समर्थन

‘पाँच पूर्वप्रधानमन्त्री नै देउवाका लागि दाबी लिएर गएपछि त्योभन्दा विश्वासिलो आधार अर्को हुनसक्दैन’

पाँच जना पूर्वप्रधानमन्त्री स्वयं प्रधानमन्त्रीमा देउवाको दाबी लिएर राष्ट्रपति कार्यालय गएको भन्दै उहाँले त्यो भन्दा विश्वासिलो आधार अरु हुन नसक्ने जिकीर गर्नुभयो ।

प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्चले ३२ घण्टाको बहसपछि फैसला सुनाउने

संवैधानिक इजलासमा बुधबार भएको सुनुवाइपछि इजलासले ३२ घण्टाको बहसपछि फैसला सुनाउने फैसला गरेको हो । रिट निवेदनमा उठाइएका प्रश्नहरू सार्वजनिक महत्वको भएको र चाँडै टुङ्गो लगाउनुपर्ने भन्दै सर्वोच्चले बहसका लागि

राष्ट्रपति र प्रधानमन्त्रीलाई सरकार बन्न सक्ने आधार नभएकाे निर्णय गर्ने अधिकार कहाँ छ- शम्भु थापा

काठमाडौं। वरिष्ठ अधिवक्ता शम्भु थापाले सरकार बन्न सक्ने नसक्ने जाँच गर्ने प्रतिनिधिसभामा नगएर आफै निर्णय गर्ने अधिकार राष्ट्रपति र प्रधानमन्त्रीलाई नभएको जिकिर गर्नु भएको छ । निवेदक शेरबहादुर देउवाको तर्फबाट

प्रतिनिधिसभा विघटनले निम्त्याएको राजनीतिक ध्रुवीकरण झन् तीव्र

अक्कल कुँवरकाठमाडौं, जेठ २१ । गत पुस ५ गते भएको प्रतिनिधिसभा विघटनले मुलुकको राजनीतिमा तिव्र ध्रुवीकरण ल्यायो । विघटनपछिको ध्रुवीकरण जारी रहँदा जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभा विघटन भएपछि

प्रधानन्यायाधीशले दिए संवैधानिक इजलाशमा पुरानै न्यायाधीशलाई निरन्तरता

काठमाडौं, जेठ १८ । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको माग गर्दै संसदका विपक्षी दलसमेतले हालेका रिटमाथिको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले संवैधानिक इजलाशमा पुरानै न्यायाधीशहरुलाई