२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं । पुनःस्थापित प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको विघटन असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले पुर्नस्थापना गरिदिएको संसदको दोस्रो बैठक आज बस्न लागेको हो

सभामुखसँग ओली आक्रोशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले समन्वय नगरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । हिजो साँझ प्रधनमन्त्री निवास बालुवाटारमा आफू निकट सांसदहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले संसद बैठक

प्रतिनिधिसभा पुन:स्थापनापछिको पहिलो बैठकनै बहिष्कार

अक्कल कुँवर (इमेज)काठमाडौं, फागुन २३ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछिको पहिलो बैठकमा नै बहिस्कार र नाराबाजी चलेको छ । प्रतिनिधिसभा विघटनपछि मन्त्रिमण्डल पुर्नगठन र सरकारले ल्याएको अध्यादेश पेश गर्ने

प्रतिनिधिसभाको बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

काठमाडौं, फागुन २३ । प्रतिनिधिसभाको बैठक फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेस, नेकपा (दाहाल-नेपाल) समूह र जनता समाजवादी पार्टीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोध जनाएपछि

प्रतिनिधिसभा बैठक : सबै कार्यसूची हटाएर शोक प्रस्ताव मात्र पारित हुने

काठमाडौं । प्रतिनिधिसभाको आजको पहिलो बैठकका सम्भावित सबै कार्यसूची हटाएर शोक प्रस्ताव मात्र पारित गरिने भएको छ । नेकपाको विवाद पनि चलिरहेको र कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्न नसकेको

राजनीतिक विवाद र अन्योलबीच प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । तीब्र राजनीतिक विवाद र अन्योलबीच प्रतिनिधिसभाको हिउंदे अधिवेशन आजबाट शुरु हुँदै छ । सर्वाेच्च अदालतले प्रतिनिधि सभा पूनस्थापना गरेपछि संसदको सातौँ अधिवेशन शुरु हुन लागेको हो । मुलुकको

संघीय संसदको हिउँदे अधिवेशन आइतबारबाट सुरु

काठमाडौं, फागुन २२ । संघीय संसद प्रतिनिधिसभाको हिउँदे अधिवेशन आइतबारदेखि सुरु हुदैछ । विधेयक अधिवेशनका रूपमा चिनिने हिउँदे अधिवेशन विघटन र सो प्रक्रिया बदरपछि केही ढिला सुरु हुन लागेको हो । कोरोनाको

राष्ट्रपतिद्वारा प्रतिनिधि सभा बैठक आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेका लागि संसद् बैठक आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले फागुन २३ गते आइतबार दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको

‘सरकारमा बसेकाबाटै सांसद किनबेचको खतरा बढी’

अक्कल कुँवर (इमेज)काठमाडौं, फागुन १६ । प्रतिनिधिसभा पुर्नस्थापनापछि पनि मुलुकको राजनीति सही ट्रयाकमा आउन सकेको छैन् । राजनीति सडकबाट संसद केन्द्रीत भए पनि सांसद किनबेचको गलत अभ्यासको पुनरावृत्ति हुने त

प्रतिनिधिसभा बैठकको तयारीमा सचिवालय

काठमाडौं, फागुन १६ । संघीय संसद सचिवालयले प्रतिनिधि सभा बैठक सञ्चालनको तयारी गरिरहेको छ । मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते प्रतिनिधि सभा बैठक आव्हान गरेपछि संघीय संसद सचिवालयले आफ्नो तयारी