१९ फाल्गुन २०८१, सोमबार | Mon Mar 3 2025


प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म : आयोग

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म मात्र हुने भन्दै सरकारलाई सुझाव दिने तयारी गरेको छ । उक्त मितिमा हाल प्रतिनिधिसभामा निर्वाचित भएकाहरूको म्याद सकिने जानकारी गराउने तयारी