सांसद दिल कुमारीले नागरिकता विधेयक छिटोभन्दा छिटो प्रमाणिकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीको ध्यानाकर्षण गराउनुभयो । नागरिकता विधेयक संसदकाे दुवै सदनबाट पारित भएर अहिले राष्ट्रपतिकाे कार्यालयमा अड्किएकाे छ ।