२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


प्रतिपक्षी दलहरूले राष्ट्रियसभा उपाध्यक्षमा साझा उम्मेदवार उठाउने

काठमाडौं । संघीय संसदमा रहेका प्रतिपक्षी दलहरूले राष्ट्रियसभा उपाध्यक्षमा साझा उम्मेदवार उठाउने भएका छन् । सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा शनिबार बसेको प्रतिपक्षी दलहरूको बैठकमा प्रारम्भिक छलफल गरेर भोलि