काठमाडौं । क्यारेबियन राष्ट्र हाइटीमा प्रधानमन्त्रीको राजीनामा माग गर्दै भएको प्रदर्शनमा प्रहरीले धरपकड गर्दा कयौं प्रदर्शनकारी घाइते भएका छन् । राजधानी पोर्ट ओ प्रिन्समा भेला भएका हजाराैं प्रदर्शनकारीले ठाउँ-ठाउँमा टायर