६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


तनहुँमा कांग्रेस नेता पौडेललाई पुल उद्घाटन गर्न नदिन नेकपाको विरोध प्रदर्शन, निषेधाज्ञा नै जारी

तनहुँ, मंसिर १७ । तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उद्घाटन गर्न नदिने भन्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । पौडेलले बुल्दीखोला

काठमाडौं प्रशासनद्वारा सभा, प्रदर्शन नगर्न आग्रह, कारबाहीको चेतावनी

काठमाडौं, मंसिर १५ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम कायमै

काठमाडौंमा राजसंस्था समर्थकको प्रदर्शन

काठमाडौं, मंसिर १५ । राजसंस्थाको पुनर्वहालीको माग गर्दै काठमाडौंमा पनि प्रदर्शन भएको छ । राजसंस्था र सनातन धार्मिक अधिराज्यको माग गर्दै राजसंस्था समर्थकहरुले सोमबार काठमाडौंमा प्रदर्शन गरेका हुन् । राष्ट्रिय

श्रीलंकाको जेलमा कोभिड–१९ को कारण दंगा, आठजनाको मृत्यु

कोलोम्बो, मंसिर १५ । श्रीलंकाको राजधानी कोलोम्बोको बाहिरी इलाकामा रहेको एक कारागारमा भएको दंगामा परी आठ व्यक्तिको मृत्यु भएको छ । यस दंगामा मारिएका सबै व्यक्ति कैदी नै भएका जनाइएको

महोत्तरी प्रदर्शनमा मृत्यु भएको विषयमा छानबिन समिति गठन

काठमाडौं, मंसिर ११ । गृह मन्त्रालयले महोत्तरीमा बालिकाको हत्यापछि गएको मंगलबार प्रदर्शनका क्रममा भएको मृत्युको विषयमा छानबिन गर्न समिति गठन गरेको छ । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर स्थानीय बुद्धिराज

प्रहरीको गोली लागि बर्दिबासमा दुई जना गम्भीर घाइते, बालिका हत्याको विरोधमा प्रदर्शन

बर्दिवास, मंसिर ९ । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्याको विरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दुई जना गम्भीर घाइते भएका छन् । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर

राजतन्त्रको माग गर्दै र्‍याली (७ तस्वीर)

कैलाली, मंसिर ४ । हिन्दुराष्ट्र पुनःस्थापना तथा संवैधानिक राजतन्त्र स्थापनाको माग गर्दै देशभक्त समाजले कैलालीमा बृहत् मोटरसाइकल र्‍याली निकालेको छ । बिहीबार कैलालीको धनगढीबाट सुरु गरिएको र्‍याली कैलालीकै अत्तरिया हुँदै

अदालतद्वारा उजुरी खारेज, ट्रम्पलाई अर्को धक्का

वासिङटन, कात्तिक २१ । अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । राष्ट्रपतिका उम्मेदवारसमेत रहनुभएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय

बेलायतमा लकडाउनविरुद्ध प्रदर्शन गर्ने १०४ जना पक्राउ

काठमाडौं । बेलायतको राजधानी लण्डनमा सरकारले जारी गरेको लकडाउनका विरुद्धमा प्रदर्शनमा उत्रिएका १०४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धात्मक व्यवस्थाको उल्लंघन गरेकाले उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अधिकारीहरुले जनाएका

अमेरिकामा ट्रम्पविरुद्ध प्रदर्शन, तीनजना पक्राउ

वासिङ्टन, कात्तिक १९ । राष्ट्रपतीय निर्वाचनको मतगणना चलिरहेका बेला अमेरिकाका विभिन्न ठाउँमा विरोध प्रदर्शन भएका छन् । तीमध्ये वासिङ्टनमा राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा प्रदर्शन गरेका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ