२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


फ्रान्समा पेन्सन सुधार विरूद्धको प्रदर्शन चर्किदै

एजेन्सी । फ्रान्समा पेन्सन सुधार कार्यक्रमको विरोधमा भड्किएको प्रदर्शनका क्रममा राजधानी पेरिसमा प्रहरी र ट्रेड युनियनका कर्मचारीबीच झडप भएको छ । बिहीबार भएको प्रदर्शनमा हजारौं मानिस सहभागी भएका थिए ।

इजरायलमा सरकारी योजनाविरूद्ध भएको प्रदर्शनले उग्र रूप लिंदै

एजेन्सी । इजरायलमा न्याय प्रणाली परिमार्जन गर्ने सरकारी योजनाविरुद्ध भएको प्रदर्शनले उग्र रूप लिएकाे छ । देशको सबै भन्दा ठूलो शहर तेलअविवमा करिब ५ लाख मानिसले राष्ट्रिय झण्डा बोकेर प्रस्तावित

जर्जियामा सरकार विरूद्ध प्रदर्शन चर्किदै

एजेन्सी । युरोपियन मुलुक जर्जियाको राजधानी टिबिलिसीमा सरकार विरुद्धको प्रदर्शन चर्किदै गएको छ। संसद भवन बाहिर प्रदर्शन चर्किएपछि प्रहरीले बुधबार दोस्रो रात पनि प्रदर्शनकारीहरू विरुद्ध पानीको फोहोरा र अश्रुग्यास प्रयोग

काठमाडौंमा संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै प्रदर्शन

काठमाडौं । काठमाडौंमा संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले प्रदर्शन गरेको छ । शनिबार व्यवसायी दुर्गा प्रसाई नेतृत्वको महा

युक्रेनमा शान्ति पुनर्वहालीको माग गर्दै फ्रान्स र जर्मनीमा प्रदर्शन

एजेन्सी । युक्रेनमा शान्ति पुनर्वहालीको माग गर्दै फ्रान्स र जर्मनीमा प्रदर्शन भएको छ । रुस र युक्रेन युद्धको वर्षगाँठ पछि यी दुई राष्ट्रमा युक्रेनको पक्षमा प्रदर्शन भएको हो । फ्रान्सको

चलचित्र ‘ए साथी सुन’को प्रदर्शन मिति घोषणा

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीद्वारा अभिनित चलचित्र ‘ए साथी सुन’काे पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक भएकाे छ । चलचित्र आगामी चैत १० गतेबाट प्रदर्शनमा आउन लागेकाे हाे । सार्वजनिक भएका दुई

नेपाली चलचित्र ‘फूलबारी’ र भारतीय चलचित्र ‘शहजादा’ आजबाट प्रदर्शनमा

काठमाडौं । नेपाली चलचित्र ‘फूलबारी’ र भारतीय चलचित्र ‘शहजादा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजअन्तर्गत यी दुबै चलचित्र प्रदर्शनमा आएको हो । चलचित्रमा ‘फूलबारी’ मा दयाहाङ राई, विपीन कार्की,

चीनमा स्वास्थ्य सुविधा कटौति विरूद्ध ज्येष्ठ नागरिकहरूको प्रदर्शन

एजेन्सी । चीनमा स्वास्थ्य सुविधामा कटौती गरिएको भन्दै ज्येष्ठ नागरिकहरू प्रदर्शनमा उत्रिएका छन् । वुहान र दालिआन शहरका ज्येष्ठ नागरिकरू बढ्दो महँगी अनुसार भत्ता नपाएको र स्वास्थ्य सुविधा कटौती गरिएको

बिरामीले उपचार सेवाकाे माग गर्दै वीर अस्पताल अगाडि गरे प्रदर्शन

काठमाडाैं । बिरामी र तिनका आफन्तहरु उपचार सेवाकाे माग गर्दै आइतबार वीर अस्पताल अगाडिको सडकमा प्रदर्शन गरेका छन् । जसका कारण केही बेर यातायात सेवा समेत प्रभावित भएको थियो ।

चलचित्र ‘हुक्का’ प्रदर्शन मिति सार्वजनिक

काठमाडौं । चलचित्र ‘हुक्का एन :एब्जर्ड ड्रिम’ प्रदर्शन मिति सार्वजनिक भएकाे छ । चलचित्र आगामी चैत ३ बाट प्रदर्शनमा आउने भएको हाे । निर्माण युनिटले चलचित्रको फष्टलुक पोस्टर सार्वजनिक गर्दै