३१ चैत्र २०८१, आइतबार | Mon Apr 14 2025


आयोगको पदाधिकारी संक्रमणकालीन न्यायको मर्म बुझेको व्यक्ति होस् : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले संक्रमणकालीन न्यायको मर्म बुझेको व्यक्तिहरुलाई बेपत्ता पारिएका व्यक्तिहरुको छानविन तथा सत्य निरुपण तथा बेपत्तासँग सम्बन्धित आयोगको पदाधिकारी नियुक्त गर्नुपर्ने बताउनुभएको छ । शनिबार

नेपाल-भारतबीचको सम्बन्ध बहुआयामिक छ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल-भारतबीको सम्बन्ध बहुआयामिक रहेको बताउनुभएको छ । गणेशमान सिंह फाउण्डेसनले सोमबार काठमाडौंमा आयोजना गरेको ‘नेपाल-भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरजीले

राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली समाधान होइन : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली उपयुक्त समाधान नभएको बताउनुभएको छ । बुधबार काठमाडौंमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले अयोजना गरेको

मुलुकको विकासका लागि काँग्रेस-एमालेको गठनबन्धन : ज्ञवाली

सोलुखुम्बु । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देश विकासका लागि काँग्रेस-एमालेको गठनबन्धन सरकार बनेको बताउनुभएको छ । एमाले सोलुखुम्बुले सोमबार आयोजना गरेको जिल्लास्तरीय तीन दिने प्रशिक्षण कार्यक्रममा ज्ञवालीले एमाले नेतृत्वको सरकारले

पूर्वराष्ट्रपति दलीय राजनीतिमा फेरि सक्रिय हुनु उचित होइन : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति भइसकेको व्यक्तिले दलीय राजनीतिमा सक्रिय हुने कुरा उचित नभएको बताउनुभएको छ । पूर्वराष्ट्रपति विद्यादेवि भण्डारी नेकपा (एमाले) मा फर्किन लागेको चर्चाबीच उपमहासचिव

नेपालको द्विपक्षीय सम्बन्धको मामिलामा चासो लिनु उचित होइन : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले चीनसँगको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालाई गिजोल्ने काम गर्न नहुने बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा सो परियोजनाको

राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ । बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले यस्तो बताउनुभएको हो ।

जलवायु परिवर्तनका मुद्दाको अगुवाई वामपन्थीहरुले गर्नुपर्छ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जलवायु परिवर्तनका मुद्दाको अगुवाई वामपन्थीहरुले गर्नुपर्ने बताउनुभएको छ । बिहीबार काठमाडौंमा नेपालमा समाजवादः चुनौति र सम्भवाना विषयक गोष्ठीमा बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताउनुभएको

आर्थिक विकास र समृद्धि ल्याउनसके मात्रै शान्ति प्रक्रिया साँचो अर्थमा टुंगिन्छ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संक्रमणकालीन न्यायलाई टुंग्याउँदै राजनीतिक स्थायित्वको जगमा आर्थिक विकास र समृद्धि ल्याउनसके मात्रै शान्ति प्रक्रिया साँचो अर्थमा टुंगिने बताउनुभएको छ । मंगलबार नेपाली कांग्रेसले

राजनीतिक प्रतिशोधले ग्रस्त भएर कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग्यो : प्रदीप ज्ञवाली

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेसले राजनीतिक प्रतिशोधले ग्रस्त भएर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको आरोप लगाउनुभएको छ । आइतबार