वरिष्ठ नेता पौडेलले भदौ १६–१९ भित्र महाधिवेशन सम्पन्न नगरे पार्टीको वैधानिकता खारेज हुनेतर्फ सचेत गराउँदै कटिवद्ध भएर लाग्न पार्टी पंक्तिलाई अनुरोधसमेत गर्नुभएको छ ।