१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रदेश नं ५को राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा छलफल हुँदै

काठमाडौं । प्रदेश नं ५ सरकारले प्रदेशसभामा पेश गरेको राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा आज(सोमबार)देखि छलफल शुरु हुँदैछ । प्रदेशसभाको बैठकमा सभामुखले प्रस्तावमाथि धारणा राख्न सांसदलाई समय दिनुहुने छ । सांसदले