काठमाडौं । प्रदेश-१ को प्रदेश सभा बैठक आज (आइतबार) पनि बस्दै छ । दिउँसो १ बजे प्रदेश सभा भवन विराटनगरमा बस्न लागेको बैठकमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयकमाथि