२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


प्रदेश १ को नाम कोशी राखेको भन्दै ओखलढुंगामा प्रदर्शन

ओखलढुंगा । प्रदेश १ लाई कोशी नामकरण गरिएको विरोधमा ओखलढुंगामा किराँत राई यायोक्खाले विरोध प्रदर्शन गरेको छ । बिहीबार बिहान सिद्धिचरण राजमार्ग अवरुद्ध गरेर जिल्ला सदरमुकामस्थित गोरुमारेभञ्ज्याङमा यायोक्खाले विरोध प्रदर्शन

प्रदेश १ को नाम ‘कोशी प्रदेश’ बन्यो

विराटनगर । प्रदेश १ को नाम ‘कोशी प्रदेश’ भएको छ । नेकपा एमालेले प्रदेशसभामा राखेको ‘कोशी प्रदेश’को प्रस्तावको पक्षमा कांग्रेस र माओवादी केन्द्र समर्थन जनाएपछि मदतान प्रक्रियामा लैजादा उक्त प्रस्तावको

प्रदेश १ को नामाकरण गर्न प्रदेश सभा बैठक सुरु

काठमाडौं । प्रदेश १ को नामाकरण गर्न प्रदेशसभाको बैठक सुरु भएको छ । बुधबारको बैठकमा प्रदेश १ को नामकरण गर्ने कार्यसूची रहेको छ । नेकपा एमालेले कोशी प्रदेश राख्ने गरी

दीपक याक्खाको अध्यक्षतामा जसपाको प्रदेश १ समिति पुनर्गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश १ समितिको पुनर्गठन गरेको छ । प्रदेशको आज सम्पन्न पूर्ण बैठकले दीपक याक्खाको अध्यक्षतामा १२८ सदस्यीय समिति पुनर्गठन गरेको हो ।समितिको उपाध्यक्षहरुमा

प्रदेश १ मा पहिलो पटक चलचित्र महोत्सव हुँदै

काठमाडौं । प्रदेश १ मा पहिलो पटक चलचित्र महोत्सव आयोजना हुने भएको छ । प्रदेशमै पहिलो पटक गर्न लागिएको चलचित्र महोत्सव नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले आयोजना गर्न लागेको

प्रदेश १ को प्रदेश सभा बैठकबाट दुई वटा समिति गठन

काठमाडौं । प्रदेश १ को प्रदेश सभा बैठकले छुट्टाछुट्टै दुई वटा समिति गठन गरेको छ । प्रदेश सभा नियवावली २०७४ को नियम १३ बमोजिम ११ सदस्य कार्य व्यवस्था परामर्श समिति

प्रदेश १ मा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५९ र विपक्षमा ३२ मत

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नु भएको छ । गत आइतबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कार्कीले शुक्रबार प्रदेश सभाबाट विश्वासको मतका लागि प्रस्ताव

प्रदेश १ को मन्त्रिपरिषद् विस्तार

काठमाडौं । प्रदेश १ को मन्त्रिपरिषद विस्तार गरिएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले आज नेकपा एमालेका एकजना र माओवादी केन्द्रका दुई मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । एमालेबाट बुद्धिकुमार

प्रदेश १ मा सरकार गठनका लागि आज अन्तिम दिन

काठमाडौं । प्रदेश १ मा सरकार गठनका लागि प्रदेश प्रमुखले दिनु भएको समय आइतबार साँझ ५ बजेबाट सकिँदैछ । पुस १७ गते प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को

प्रदेश-१ को प्रदेशसभाको पहिलो बैठक बस्दै

काठमाडौं । प्रदेश १ को प्रदेश सभाको पहिलो बैठक आइतवार बस्ने भएको छ । नवनिर्वाचित सांसदहरूले शपथग्रहण गरेसँगै पहिलो बैठक आइतबार दिउँसो १ बजे बस्न लागेको हो । पहिलो बैठकको