काठमाडौं, भदौ ३० । प्रदेश १ सरकारले आगामी असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बसेको बैठकले असोज २२ गते प्रदेशसभाको अधिवेशन
काठमाडौं, भदौ २८ । प्रदेश १ को राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कोशी रिफ्रेसमेन्ट सेन्टर अलपत्र परेको छ । बजेट अभावका कारण सो राष्ट्रिय गौरवको आयोजना अलपत्र परेको हो ।
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी विपक्षी दलहरुले गरेका छन् । विपक्षी गठबन्धनले केही दिनभित्रै आचार्य विरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने तयारी गरेको जनाइएको
खिलनाथ ताजपुरियाकाठमाडौं, भदौ १७ । अनपेक्षित घटनाक्रमको विकासले संघीय सरकारबाट हात धुन पुगेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का लागि प्रदेश सरकार जोगाउन फलामको चिउरा चपाउनुसरह बन्दै गएको छ । माधवकुमार
विराटनगर, भदौ १७ । विपक्षी दलहरुले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको नियुक्ति असंवैधानिक भएको आरोप लगाउँदै बदर गर्न माग गरेका छन । कांग्रेस, माओवादी केन्द्र, समाजवादी, जनता समाजवादी पार्टी,
सांसद विमल कार्की र जीवन घिमिरेलाई पनि मन्त्री बनाउन आचार्यमाथि दवाव थियो । अहिले नेपाल समूहमा रहेकाहरूलाई तानेर मन्त्री बनाउने प्रयास गरेको बुझिएको छ ।
विराटनगर । एकिकृत माओवादी प्रदेश १ संसदीय दलका नेता ईन्द्र बहादुर आङबोले नवनियुक्त मुख्यमन्त्री विरुद्ध विपक्षी गठनबन्धहरुले बहुमत सांसदहरुको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने बताउनुभएको छ । आङबोले संविधानको धारण १६८
प्रदेशसभाको एमाले संसदीय दलमा ५१ सदस्य रहेकामा दलको नेता परिवर्तन गर्ने माइन्यूटमा केहि सदस्यले भने प्रदेश प्रमुखको कार्यालयमै पुगेर हस्ताक्षर गरी बहुमत जुटाएका थिए ।
यसअघि, निवर्तमान मुख्यमन्त्री शेरधन राईले आचार्यलाई दलको नेतामा प्रस्ताव गर्दै आचार्यलाई मुख्यमन्त्री बन्ने बाटो खोलिदिनुभएको थियो ।
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री बन्दै गरेका एमाले नेता भीम आचार्यका भाई मृत फेला परेका छन् । सुनसरीको इनरुवा नगरपालिका–३ स्थित आफ्नै घरमा बिहीबर उनी मृत फेला परेका हुन्