२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कांग्रेस प्रदेश २ को हिजो स्थगित भएको निर्वाचन आज हुँदै

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन अन्तर्गत हिजो रोकिएको निर्वाचन आज हुने भएको छ । हिजो मतदाता नामावली प्रकाशनमा भएको ढिलाईको बहानामा दुई पक्षबीच कुटाकुट हुँदा स्थगित गरिएको