बैठकमा प्रदेश इन्चार्ज लेखराज भट्ट, सह–इन्चार्ज नारदमुनि राना, निरु पाल, प्रदेश अध्यक्ष कर्ण थापा, सचिव राजेन्द्रसिंह रावललगायत नेताको उपस्थिति रहेको थियो ।
मुख्यमन्त्री राईले खराब कर्मचारी, उपभोक्ता समिति, जनप्रतिनिधि, समाजका अगुवाहरू नै भ्रष्टाचारमा संलग्न भएको आरोपसमेत लगाउनुभयो ।
सरकारले बाढिपहिरोमा परी मृतक भएकाहरूलाई १ लाख, हराइरहेकाका परिवारलाई २ लाख र घाइतेहरूको उपचारको व्यवस्था सरकारले गरिरहेको उहाँले बताउनुभयो ।
शाहीलाई नेकपा माओवादी केन्द्रका १२, कांग्रेसका ६ र समाजवादीका तीन जना सांसद गरी २१ जनाले समर्थन गर्नुभएको छ ।
आचार्यको राजीनामासँगै नेकपा एमाले देशैभर प्रतिपक्षी हैसियतमा पुगेको छ । संघमा दुई तिहाई शक्तिको सरकार तथा प्रदेशमा चार वटामा सरकार बनाएको एमाले अहिले संघ र सबै प्रदेशमा प्रतिपक्षीको हैसियतमा पुगेको
पाण्डेलाई मुख्यमन्त्री बनाउन माओवादी केन्द्रका २३, नेपाली कांग्रेसको २२ र जनता समाजवादी पार्टी (जसपा)को एक जना सदस्यले हस्ताक्षर गरेका थिए ।
शुक्रबार बसेको प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान गर्ने सहमति गरेको हो ।
मुख्यमन्त्री शाक्यले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल गर्दै बाँकी प्रक्रिया १० गतेसम्मका लागि सारिएको हो ।
सत्तारुढ दल नेकपा (एमाले)ले कात्तिक ११ गतेसम्मका लागि बैठक सार्न माग गरेपछि दुई घण्टा सारिएको बैठक केही बेरमा सुरु हुन लागेको हो ।
बहुमत प्राप्त पार्टीको मुख्यमन्त्रीको रूपमा सपथग्रहण गर्नुभएकी शाक्यले एमाले फुटेसँगै विश्वासको मत लिँदै हुनुहुन्छ ।