२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्रधानन्यायाधीश राणालाई महाभियोग नलागाउने ओलीको स्पष्टोक्ति

न्यायालय न्यायालय जस्तो नभएको, न्यायाधीशको भूमिका जस्तो हुनुपर्ने त्यस्तो नभएकको भन्दै उहाँले न्यायालय सच्चिन आवश्यक भए पनि त्यसको सम्भावना न्यून रहेको ओलीको ठम्याइ छ ।

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउने तर्खर भइरहेको छ : बिडारी

काठमाडौं, मंसिर १७ । सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्व महाअभियोग लगाउने तयारी भइरहेको दाबी गरेका छन् । नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारी र नेकपा (माओवादी केन्द्र)का सांसद रामनारायण

प्रधानन्यायाधीशको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा. प्रवीन नेपालले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश राणाको स्वास्थ्य अवस्था सुधारोन्मुख

राजनीतिक दलहरुले महाअभियोग नलगाएसम्म बारको आन्दोलन जारी : वरिष्ठ अधिवक्ता शाक्य

काठमाडौं, मंसिर १२ । वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले प्रधानन्यायाधीशविरुद्ध राजनीतिक दलहरुले महाअभियोग नलगाएसम्म नेपाल बार एसोसिएसनको आन्दोलन जारी रहने बताउनुभएको छ । आइतबार नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा गरेको धर्ना

प्रधानन्यायाधीश जबराले अदालत छोडेर जानुपर्छ– लक्ष्मणलाल कर्ण

प्रमुख सचेतक कर्णले सर्वोच्च अदालतमा न्यायाधीशहरूमाथि आक्रमण हुनु, बारले गरेका कार्यक्रममा प्रहरीको हस्तक्षेप हुनु दुर्भाग्य भएको बताउनुभयो ।

प्रधानन्यायाधीश जबराको अधिकार कटौती, अब गोलाप्रथाबाट पेशी

यसअघि प्रधानन्यायाधीश जबराले आफ्नो तजबिजमा पेशी तोक्दै आउनुभएको थियो । अब गोलाप्रथाबाट मात्रै पेशी तोकिनेछ ।

चोलेन्द्रले पैसा लिएर गरेको फैसलाको सूचना उपलब्ध गराउन बारको आग्रह

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले तीन वर्ष न्यायपालिका र सेवाग्राहीमाथि अन्याय गरेको आरोप लगाउँदै अब अन्याय हुन नदिने बताउनुभयो ।

प्रधानन्यायाधीश राणाले आज पनि तोके पेसी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि पेसी तोकनु भएको छ । प्रधानन्यायाधीश राणाले चार सय ५४ वटा रिट निवेदन र मुद्दाका लागि १२ वटा इजलासमा पेसी तोक्नु भएको

प्रधानन्यायाधीश राणाका पक्षमा युवाले गरे सर्वोच्च अगाडी मोटरसाइकल र्‍याली, झडपको स्थिति आउन नदिन प्रहरी हस्तक्षेप

मोटरसाइकलमा आएका ती युवाहरुले न्यायमा अवरोध गर्न नपाइने भन्दै बार एशोसिएशनले गरेको आन्दोलन विरुद्ध नाराबाजी गरेका थिए ।

सर्वोच्च परिसरबाट तत्काल प्रहरी हटाउन गृहमन्त्रीलाई वरिष्ठ अधिवक्ता कार्कीको आग्रह, राणाले राजीनामा नदिए राष्ट्रसंघसम्म जाने चेतावनी

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीहरुका तर्फबाट फोन गर्दै कार्कीले आधा घण्टाभित्र प्रहरी हटाउन आग्रह गर्नुभएको हो ।