कार्यक्रममा ईमेज ग्रूप अफ कम्पनिज एवं शंखधर सिरपा समितिका अध्यक्ष आरके मानन्धरले शंखधर प्रतिष्ठानलाई शंखर साख्वाको २ किलोको चाँदीको प्रतिमा हस्तान्तरण गर्नुभयो ।