१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मालीका प्रधानमन्त्री र राष्ट्रपति सेनाको नियन्त्रणमा, एकै वर्षमा दोस्रोपटक सैन्य कू !

सोमबार राष्ट्रपति ओएनीले आफूलाई लिनका लागि सैनिक आएको समाचार एजेन्सी एएफपीसँग टेलिफोनमा भनेको र त्यसपछि फोन काटिएको उक्त समाचार एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।