६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


प्रधानमन्त्री ओलीले सबै मन्त्री र सचिवहरुसँग बजेटबारे छलफल गर्नुहुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी अर्थिक वर्षको बजेटको तयारीबारे सबै मन्त्री र सचिवहरुसँग आज छलफल गर्नुहुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो ३.३० बजे

थाइल्यान्डका उद्योगी, व्यवसायीसँग प्रधानमन्त्री ओलीको छलफल : लगानीका लागि आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डमा रहेका उद्योगी व्यवसायीहरूसँग छलफल गर्नुभएको छ । बिहीबार बिहान प्रधानमन्त्री ओलीले नेपालमा लगानीको लागि आह्वान गर्दै व्यवसायीहरूसँग छलफल गर्नु भएको हो । छलफलका

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राबीच भेटवार्ता

काठमाडौं । थाइल्याण्डको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राबीच बुधबार भेटवार्ता भएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीसँग परराष्ट्रमन्त्री डा. आरजु राणा

प्रधानमन्त्री ओलीले आज थाइ समकक्षी सिनावातसँग भेट गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको बैंकक पुग्नु भएको छ । औपचारिक भ्रमणका लागि थाइल्यान्ड पुग्नु भएका प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् सिनावातबीच आज भेटवार्ता हुनेभएको

प्रधानमन्त्री ओली बिमस्टेक शिखर सम्मेलनमा भाग लिन थाइल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज बैंकक जाँदै हुनुहुन्छ । उहाँ मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर

ईद पर्वको अवसरमा प्रधानमन्त्री ओलीद्वारा शुभकामना व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ईद पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । इस्लाम धर्मावलम्बीको महत्वपूर्ण र पवित्र पर्व ईद–उल–फित्र को अवसरमा प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत शुभकामना दिनुभएको

पीडित केन्द्रित भएर शान्ति प्रक्रिया टुंग्याउन सरकार दत्तचित्त भएर लागेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पीडित केन्द्रित भएर शान्ति प्रक्रिया टुंग्याउने कुरामा सरकार लागिपरेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा अयाोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

लोकतन्त्र एउटा हाइवे हो, हाइवेमा ब्याक गेयर लाग्दैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परिस्थिति ठिक बनाउन नसकेसम्म योजनावद्ध ढंगले परिस्थिति परिवर्तन गर्न लाग्ने बताउनुभएको छ । आइतवार नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनलाई सम्बोधन

अनुशासित र राष्ट्रप्रति समर्पित युवाको आवश्यकता छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताउनुभएको छ । आइतबार राष्ट्रिय सेवा दलको दिक्षान्त कवाज समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले

युवालाई सशक्त बनाएर मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको नीति छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको नीति रहेको बताउनुभएको छ । बुधवार प्रजातन्त्र दिवसको अवसर पारेर सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन