काठमाडौं । प्रधानमन्त्री कप टि–ट्वेन्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई जितका लागी १५६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी पहिलो सेमिफाइनल खेलमा टस