काठमाडौं । रुस–युक्रेन युद्धले विश्व नै विभाजित भईरहेका बेला इजरायली प्रधानमन्त्री नाफ्तली बेनेट रुस पुग्नुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन संवाद गरेको भोलिपल्टै बेनेट पुटिनलाई भेट्न मस्को पुग्नु