८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


प्रधानमन्त्री महिला कप क्रिकेटको सेमिफाइनलमा, लुम्बिनी ६१ रनले पराजित, प्रदेश २ सान्त्वना जित

काठमाडौं, पुस १३ । सशस्त्र प्रहरीको एपीएफ समूह विजेता बन्दै प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । दाङको लमहीमा भएको समूह चरणको अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई ६१