१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


प्रणालीविरुद्धको आन्दोलन आवश्यक छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रणालीविरुद्धको आन्दोलन आवश्यकता नभएको बताउनुभएको छ । प्रणालीको लागि आन्दोलन गर्नुपर्ने अवस्था नरहेको बताउँदै उनले आफ्ना असन्तुष्टिलाई शान्तिपूर्ण रूपमा राख्न सकिने बताउनुभएको हो ।

प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शन गर्ने १६ मानवअधिकारकर्मी पक्राउ

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने सरकारी कदमको विरोध गर्दै प्रदर्शनमा उत्रिएका अधिकारकर्मी र एवं नागरिक अगुवाहरूलाई प्रहरीले पक्राउ गरेको छ । सिंहदरबारको दक्षिणी गेटमा विरोध प्रदर्शन गरेका उनीहरूलाई भृकुटीमण्डपस्थित नेपाल

प्रधानमन्त्री ओलीले दिउँसो ३ बजे देशवासीलाई सम्बोधन गर्ने

काठमाडौं, पुष ६ । प्रधानमन्त्री केपी ओलीले आज दिउँसो देशवासीलाई सम्बोधन गर्दै हुनुहुन्छ । संसद विघटनपछिको परिस्थितिबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले आज दिउँसो ३ बजे सम्बोधन गर्न लाग्नुभएको उहाँका प्रेस

बादल संकटमा: समूहका सबैले भने ‘संसद विघटन प्रतिगामी हो’ साथ दिन सक्दैनौं

काठमाडौं, पुष ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता रामबहादुर थापा राजनीतिक संकटमा पर्नुभएको छ । पार्टीभित्रको राजनीतिक झगडामा प्रधानमन्त्री केपी ओलीतर्फ देखिनुभएका उहाँलाई उहाँकै समूहका अरु नेताले भने साथ

उपाध्यक्षसरहका दाहालले मलाई कार्वाही गर्ने ? प्रधानमन्त्री ओली

काठमाडौं, पुष ६ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल समूहले आफूलाई कार्वाही गर्ने कुनै अधिकार नभएको जिकीर गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

‘प्रधानमन्त्रीले ‘संमृद्ध नेपाल, सुखी नेपाली’को सपना भड्खालोमा हाले’

काठमाडौं । संसद विघटनसँगै राजनीतिक अस्थिरताले अर्थतन्त्र पनि प्रभावित हुने चिन्ता बढेको छ । सरकारको पछिल्लो कदमप्रति निजी क्षेत्रले चिन्ता व्यक्त गरेको छ । कोरोनाका कारण थलिएको अर्थतन्त्रलाई गतिदिनु पर्नेमा

संसद विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर

अक्कल कुँवर (इमेज)काठमाडौं, पुस ५ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवाश बालुवाटारमा बसेको स्थायी कमिटी

‘प्रधानमन्त्री ओलीको कदम असंवैधानिक’

मिरा बस्नेत (इमेज)काठमाडौं, पुुस ५ । सत्तारुढ नेकपा भित्र लामो समयदेखि चलेको द्वन्द्व उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री ओलीले संसद विघटनको बाटो रोज्नुभएको छ । संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार

सम्पूर्ण रुपमा निर्वाचनमा जुट्न निर्वाचन आयोगलाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं, पुस ५ । प्रधानमन्त्री केपी ओलीले सम्पूर्ण रुपमा निर्वाचनमा जुट्न निर्वाचन आयोगका पदाधिकारीहरुलाई निर्देशन दिनुभएको छ । संसद भंग गरेर नयाँ निर्वाचन गराउने निर्णय लिनुभएका प्रधानमन्त्री ओलीले आज निर्वाचन

प्रधानमन्त्रीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय

काठमाडौं, पुस ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको कडा आलोचना गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष केपी शर्मा ओली