काठमाडौं, मंसिर ९ । सत्तारुढ नेकपाभित्रको विवाद फुटको जोखिमतिर उन्मुख देखिन्छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आरोप लगाउँदै पेस गरिएको ‘१९ बुँदे प्रस्ताव’बाट अर्का अध्यक्ष पुष्पकमल दाहाल
पाँचथर । कार्यक्रम तय गरिए पनि खराब मौसमका कारण प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः पाँचथर र इलाम उत्रिन नसकेपछि उहाँको स्वागत गर्न व्यग्र प्रतीक्षामा रहेका स्थानीयवासी खिन्न भएका छन् ।
काठमाडौं, मंसिर ८ । पार्टीभित्र एक्लिँदै गएपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधी खेलमालाई तर्साउन नेपाली कांग्रेससँग हिमचिम बढाउनुभएको छ । गएको शनिबार ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग
काठमाडौं, मंसिर ८ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सभापति शेरबहादुर देउवाको भेटलाई सत्तासाझेदारीसँग नजोड्न आग्रह गरेको छ । लोकतान्त्रिक व्यवस्थालाई सुसंस्कृत बनाउन प्रधानमन्त्री र प्रतिपक्ष
इलाम, मंसिर ८ । मौसमी प्रतिकूलताका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको इलामको सन्दकपुरको आउने कार्यक्रम रद्द भएको छ । प्रधानमन्त्री ओलीले सोमबार सन्दकपुरमा सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीको बोर्डर आउट
ताप्लेजुङ, मंसिर ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको लोकप्रियताले आत्तिएर केही तत्व सरकार ढाल्ने खेलमा लागेको आरोप लगाउनुभएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६, घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य इकाइ भवनको
काठमाडौं, मंसिर ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो प्रधानमन्त्री ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र
काठमाडौं, मंसिर ६ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चर्किरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी विचार र पद्धतिमा चल्ने अभिव्यक्ति दिनुभएको छ । उहाँले गएको कात्तिक २८
काठमाडौं, मंसिर ५ । चीनका रक्षामन्त्री वेइ फङ्गह छिट्टै नेपाल भ्रमणमा आउने भएका छन् । उनको भ्रमणबारे उच्च सरकारी तहमा कुराकानी भइरहेको जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र
काठमाडौं, मंसिर ५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक किचलो उत्कर्षमा पुगेका बेला भारतीय र चिनियाँ चासो तीव्ररुपमा बढेको छ । नेकपाको विवाद मिलाउन चिनियाँ राजदूत हाउ यान्छी निकै